मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीमा अभिभावक गुमाएका व्यक्तिका सन्तानलाई सरकारले पूर्ण छात्रवृत्ति उपलब्ध गराउने

reportersnepal.com · Sat Nov 07 14:46:28 UTC 2026

काठमाडौं । १० भदौको विनाशकारी बाढीमा परी अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानलाई सरकारले पूर्ण छात्रवृत्ति उपलब्ध गराउने भएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले पहिलो चरणमा २७ जना विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेको छ। त्यसपछि थप विद्यार्थी पहिचान गरी चरणबद्ध रूपमा छात्रवृत्ति उपलब्ध गराइने मन्त्री सस्मित पोखरेलले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)