गगन थापालाई पक्राउ गर्ने योजनाबाट यसकारण पछाडि हटे प्रधानमन्त्री बालेन
bishowkhabar.com · Sat Nov 07 14:50:52 UTC 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेपाली कांग्रेस सभापति गगन थापालाई पक्राउ गर्ने योजनाबाट तत्काललाई भने पछाडि हटेका छन् । गगनलाई पक्राउ गर्ने योजना बाहिरिएपछि त्यसको सबै पक्षबाट व्यापक विरोध भएको थियो ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत कांग्रेस सभापति थापालाई सरकारले पक्राउ गर्न नसक्ने प्रतिक्रिया दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)