काठमाण्डू दोस्रो स्थानमा उक्लियो, लुम्बिनीको अपराजित यात्रा तोडियो
baahrakhari.com · Sat Nov 07 15:02:00 UTC 2026
काठमाडौं । लुम्बिनी लायन्सलाई ३६ रनले हराउँदै काठमाण्डू गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा दोस्रो स्थानमा उक्लिएको छ । यो जितसँगै काठमाण्डूले प्रतियोगितामा ६ अंक जोड्यो ।
टोलीले समान ६ अंक बनाएको सुदूरपश्चिमलाई रन रेटका आधारमा पछाडि पारेको हो । काठमाण्डूले चार खेल खेल्दा तीन जित र एक हार व्यहोरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)