मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काठमाडौंको घातक बलिङले लगायो लुम्बिनीको अपराजित यात्रामा विराम

annapurnapost.com · Sat Nov 07 15:03:52 UTC 2026

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको १८ औं खेलमा काठमाडौं गोर्खाजको घातक बलिङमा लुम्बिनी लायन्सले पहिलो हार बेहोरेको छ।

काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई ३६ रनले हराएको हो। जारी संस्करणमा अपराजित रहेको लुम्बिनीको यो पहिलो हार हो। किर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६० रन बनाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)