मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

एनपीएलमा देउसी–भैलोको रौनक, क्रिकेट मैदानमै तिहारको झल्को

ratopati.com · Sat Nov 07 15:05:59 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले क्रिकेटको रोमाञ्चकता मात्रै बढाएको छैन, नेपाली चाडपर्व र संस्कृतिको झल्को पनि दिएको छ ।

एनपीएलका खेल भइरहेका बेला कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तिहारको देउसी–भैलो गीत गुञ्जिँदा मैदानको माहोल थप रमाइलो बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)