मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

१० खेलसम्म कसैले हराउन सकेन, अन्ततः काठमाडौंले तोड्यो लुम्बिनीको अपराजित यात्रा

setopati.com · Sat Nov 07 15:01:00 UTC 2026

साविक विजेता लुम्बिनी लायन्सको नेपाल प्रिमियर लिग (एनपिएल) मा १० खेलसम्म कायम रहेको अपराजित यात्रामा पूर्णविराम लागेको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा काठमाडौं गोर्खाजले लुम्बिनीलाई ३६ रनले पराजित गर्दै उसको अपराजित यात्रामा ब्रेक लगाएको हो।

काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमै अलआउट भयो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)