मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

डेभिड वार्नरले बलमा रुमाल प्रयोग गर्दा लुम्बिनीले पाएको थियो ५ रन पेनाल्टी

ratopati.com · Sat Nov 07 15:10:39 UTC 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा अस्ट्रेलियाका पूर्वकप्तान तथा आक्रामक ब्याटर डेभिड वार्नरको एउटा अनौठो फिल्डिङका कारण विपक्षी टोलीले ५ रन पेनाल्टी पाएको छ ।

फिल्डिङका क्रममा वार्नरले रुमालको प्रयोग गरेर बल समातेपछि अम्पायरले विपक्षी टोलीलाई ५ रन पेनाल्टी दिएका हुन्। क्रिकेटको नियमअनुसार खेलाडीले हातमा नभएको बाहिरी वस्तु वा उपकरणको सहायताले बल रोक्न वा समात्न पाउँदैनन् । त्यसैले वार्नरको उक्त कार्यलाई नियमविपरीत मानिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)