मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विवादास्पद व्यक्ति मिलरलाई ट्रम्पले बनाए आफ्नो चिफ अफ स्टाफ

bishowkhabar.com · Sat Nov 07 15:12:11 UTC 2026

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादास्पद व्यक्तित्व स्टेफन मिलरलाई ह्वाइट हाउसको चिफ अफ स्टाफ चयन गरेका छन् । यसै साता उनको दलले मध्यावधि निर्वाचनमा पराजय भोगेपछि ट्रम्पको यो सबैभन्दा विवादास्पद निर्णय हो ।

सिनेट र प्रतिनिधिसभामा जनवरी महिनामा धेरै डेमोक्रेट प्रवेश गरेपछि मिलरको ह्वाइट हाउसमा रहेको भूमिकाका बारे छानबिन हुन सक्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)