मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

यमनमा साउदी आक्रमणमा २२ जना मारिएको हुथी समूहको दाबी

himalpress.com · Sat Nov 07 15:09:02 UTC 2026

काठमाडौँ- साउदी अरब गठबन्धन सेनाले गरेको आक्रमणमा यमनको साना प्रान्तमा २२ जना मारिएका हुथी मिडियाले शनिबार जनाएको छ।

मारिनेमध्ये अधिकांश महिला र बालबालिका रहेका बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)