अनावश्यक विवादमा होइन, काम गरेर जनमत बढाउनुस् : चन्द्र भण्डारी
ratopati.com · Sat Nov 07 15:24:40 UTC 2026

बुटवल । नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले अनावश्यक विवाद र आरोप–प्रत्यारोपमा समय खर्चिनुभन्दा बहुमत प्राप्त सरकारले जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ ले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले सरकारले जनताको काम गर्नुभन्दा भ्रम फैलाउने र अनावश्यक गतिविधिमा समय खर्चिरहेको टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)