मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजेट विवादमा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध

ratopati.com · Sat Nov 07 15:36:23 UTC 2026

कैलाली । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । अवरोधपछि आज आधा घण्टाका लागि स्थगित गरिएको बैठक पुनःबस्न नसकी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

आज प्रदेशसभाको आठौँ अधिवेशनको २४औँ बैठक सुरु हुनासाथ कांग्रेसका प्रदेशसभा सदस्यहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख भीमबहादुर भण्डारीले दलका तर्फबाट धारणा राख्न समय दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)