मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजेट विवादमा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध

himalpress.com · Sat Nov 07 15:47:31 UTC 2026

सुदूरपश्चिम- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३र८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।

अवरोधपछि शनिबार आधा घण्टाका लागि स्थगित गरिएको बैठक पुनःबस्न नसकी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)