उपाधि जित्नु नै हाम्रो लक्ष्य हो, ममाथि कुनै दबाब छैन : काठमान्डुका बलर खान
ratopati.com · Sat Nov 07 16:02:42 UTC 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेपछि काठमाडौँ गोर्खाजका पाकिस्तानी तीव्र गतिका बलर जहाँदाद खानले आफ्नो टोलीको मुख्य लक्ष्य उपाधि जित्नु रहेको बताएका छन् ।
खेलपछि पत्रकार सम्मेलनमा बोल्दै जहाँदादले टोलीको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गरे । उनले प्रतियोगितामा व्यक्तिगत प्रदर्शनभन्दा पनि टोलीको जित र उपाधिलाई प्राथमिकतामा राखेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)