मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजेट विवादमा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध

baahrakhari.com · Sat Nov 07 16:04:27 UTC 2026

धनगढी । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । अवरोधपछि शनिबार (कात्तिक २१) आधा घण्टाका निम्ति बैठक स्थगन गरिएको थियो । तर, बैठक पुनः बस्न नसकी अर्को सूचना जारी नभएसम्मलाई स्थगन भएको छ ।

प्रदेशसभाको आठौँ अधिवेशनको २४औँ बैठक सुरु हुनासाथ कांग्रेसका प्रदेशसभा सदस्यले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख भीमबहादुर भण्डारीले दलका तर्फबाट धारणा राख्न समय दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)