१० बजे १० समाचार : सर्वोच्चका प्रस्तावित न्यायाधीशको नाम अनुमोदन, नेपाल हाउसका नाममा करोडौँ उठाइयो
ratopati.com · Sat Nov 07 16:15:00 UTC 2026

काठमाडौँ । आज मिति २०८३ साल कात्तिक महिनाको २१ गते शनिबार । आज दिनभरका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर आएका छौँ–
१. सर्वोच्चका प्रस्तावित न्यायाधीशको नाम अनुमोदन
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)