नरेश भट्टको झुटको पर्दा अदालतभित्रै उघार्ने यी वकिल को हुन्? एकपछि अर्को प्रश्नले नरेशलाई निरुत्तर बनाइदिए!
barnanmedia.com · Sat Nov 07 16:10:04 UTC 2026

ममता काफ्लेको हत्या मुद्दामा नरेश भट्टसँग कडा जिरह गरेर चर्चामा आएका यी वकिल हुन् म्याथ्यु स्वीट (Matthew Sweet)। उनी अमेरिकाको भर्जिनिया राज्यस्थित प्रिन्स विलियम काउन्टीका सरकारी अभियोजनकर्ता हुन्।
अदालतमा उनले नरेश भट्टलाई एकपछि अर्को गर्दै यस्ता प्रश्न गरे, जसले नरेशले बोलेका पुराना कुराहरू र उनको बयानबीचको विरोधाभास उजागर गरिदियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)