मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

फेवाताल किनारमा मौलिक देउसीभैलो उत्सव हुँदै

ratopati.com · Sat Nov 07 16:23:53 UTC 2026

कास्की । नेपाली मौलिक संस्कृति र परम्परागत देउसीभैलोको संरक्षण गर्दै पोखराको सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेवाताल किनारमा मौलिक देउसीभैलो उत्सव आयोजना हुने भएको छ ।

पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका पर्यटन प्रवर्द्धन शाखा र पब्लिक फोरके टेलिभिजनको संयुक्त आयोजनामा यही कात्तिक २३ गते लेकसाइडको गौरीघाटमा उत्सव आयोजना गर्न लागिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)