मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पावरप्लेमा धेरै विकेट गुमाउनु हारको मुख्य कारण : कप्तान रोहित

ratopati.com · Sat Nov 07 16:28:59 UTC 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजसँग ३६ रनले पराजित भएपछि लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले सुरुवाती ओभरमै धेरै विकेट गुमाउनु हारको मुख्य कारण भएको बताएका छन् ।

शनिबार खेलपछि पत्रकार सम्मेलनमा बोल्दै रोहितले ब्याटिङका लागि राम्रो पिच भए पनि पावरप्लेमा लगातार विकेट गुमाउँदा लक्ष्य पछ्याउन नसकिएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)