ओकाफोरको निर्णायक गोलमा टोटेनहममाथि लिड्सको जित
ratopati.com · Sat Nov 07 16:27:37 UTC 2026
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा लिड्सले टोटेनहम (स्पर्स) लाई १–० गोल अन्तरले पराजित गरेको छ ।
प्रतिस्पर्धात्मक बनेको खेलमा लिड्सलाई जित दिलाउन नोआ ओकाफोरले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७९औँ मिनेटमा ओकाफोरले गोल गर्दै घरेलु टोलीलाई महत्त्वपूर्ण ३ अङ्क दिलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)