मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नजिबको माफी कार्यान्वयनमा मलेसियाका राजा र महान्यायाधिवक्ताबीच विवाद

lokaantar.com · Sat Nov 07 16:31:35 UTC 2026

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई दिइएको सशर्त माफी कार्यान्वयन गर्ने विषयमा राजा सुल्तान इब्राहिम र महान्यायाधिवक्ताबीच मतभेद देखिएको छ ।

राजा इब्राहिमले शनिबार नजिबलाई घरमै नजरबन्दमा राख्ने गरी दिएको माफी आदेश स्पष्ट रहेको भन्दै त्यसको कार्यान्वयनमा ढिलाइ गर्नु शाही आदेश अस्वीकार गर्नुजस्तै भएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)