मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगन थापालाई अमरेश सिंहको प्रश्न : ‘स्वास्थ्यमन्त्री हुँदाको नियुक्ति, सिफारिस र ठेक्काको हिसाब जनतालाई दिनुपर्दैन?’

barnanmedia.com · Sat Nov 07 16:25:23 UTC 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापामाथि प्रश्न उठाउँदै आफ्नो स्वास्थ्यमन्त्री कार्यकालको हिसाब सार्वजनिक गर्न चुनौती दिएका छन् ।

सिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत सुशासनको कुरा गर्ने नेताले पहिले आफू सरकारमा रहँदा गरेका नियुक्ति, सिफारिस र ठेक्कासम्बन्धी निर्णयको जवाफ जनतालाई दिनुपर्ने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)