मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पोल्यान्डको क्राकोभमा अन्धाधुन्ध गोली चल्दा ५ जनाको मृत्यु, करिब एक दर्जन घाइते

ratopati.com · Sat Nov 07 16:40:28 UTC 2026

काठमाडौँ । पोल्यान्डको क्राकोभस्थित मुख्य बजार चोक (मेन मार्केट स्क्वायर) मा भएको गोलीकाण्डमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने करिब एक दर्जन मानिस घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार स्थानीय समय अनुसार दिउँसो करिब ३ः०० बजे एक व्यक्तिले आफ्नो कार चोकभित्र लगेर कारभित्रबाट सर्वसाधारणमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)