मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हारपछि पनि रोहित निराश छैनन्, भने– अझै शीर्ष दुईमा पुग्न सक्छौं

setopati.com · Sat Nov 07 17:07:00 UTC 2026

नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो हार बेहोरेपछि लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पावर प्लेमा ६ विकेट गुमाउनु नै पराजयको मुख्य कारण भएको बताएका छन्।

शनिबार काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित भएपछि बोल्दै रोहितले खेलमा जित र हार स्वाभाविक प्रक्रिया भएको बताए। उनले हारबाट निराश हुनुभन्दा आगामी खेलमा राम्रो प्रदर्शन गर्न केन्द्रित हुनुपर्ने धारणा राखे।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)