मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काठमाडौँसँग ३६ रनले रोकियो लुम्बिनी, मैदानमा वार्नरको अर्धशतकसँगै देउसी-भैलोको रौनक

ratopati.com · Sat Nov 07 17:27:46 UTC 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लगातार चार खेल जितेर अपराजित रहेको लुम्बिनी लायन्सको यात्रामा शनिबार पूर्णविराम लागेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाण्डु गोर्खाजले लुम्बिनीलाई ३६ रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको हो ।

काठमाण्डुको जितमा अस्ट्रेलियन ब्याटर डेभिड वार्नरको अर्धशतक, सहज राचीगेको आक्रामक फिनिसिङ र पाकिस्तानी तीव्र गतिका बलर जहाँदाद खानको घातक बलिङ निर्णायक बन्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)