श्रमिकको न्यूनतम दैनिक ज्याला १ हजार ७४० रुपैयाँ, सामाजिक सुरक्षा अनिवार्य : मन्त्री सुनील लाम्साल
canadanepal.com · Sat Nov 07 17:47:29 UTC 2026

काठमाडौं । पूर्वाधार क्षेत्रमा कार्यरत दैनिक ज्यालादारी श्रमिकदेखि उच्च दक्ष प्राविधिकसम्मको आर्थिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक (पारिश्रमिक तथा सामाजिक सुरक्षा) कार्यविधि, २०८३’ जारी गरेको छ।
पूर्वाधार मन्त्री सुनील लाम्सालका अनुसार सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, बीमा, व्यवसायजन्य सुरक्षा तथा कल्याणका विषयलाई व्यवस्थित र प्रभावकारी बनाउन कार्यविधि ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)