करोडौँ खर्चिए पनि सोरुका बस्तीमा पुगेन खानेपानी
deshsanchar.com · Sat Nov 07 16:05:09 UTC 2026

मुगु – मुगुको सोरु गाउँपालिकाका ग्रामीण बस्तीमा खानेपानीको सहज पहुँच पुर्याउने उद्देश्यले करोडौँ रुपैयाँ लगानीमा निर्माण थालिएको बृहत् खानेपानी आयोजना वर्षौँ बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। आयोजना निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीय बासिन्दा अझै खानेपानीको अभाव झेल्न बाध्य छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)