मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लुम्बिनीको एनपिएलमा पहिलो हार, काठमान्डु ३६ रनले विजयी

deshsanchar.com · Sat Nov 07 15:06:01 UTC 2026

काठमान्डौं- नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा लुम्बिनीले पहिलो हार भोगेको छ। शनिबार भएको आफ्नो पाँचौं खेलमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाइ ३६ रनले पराजित गर्दै लुम्बिनीको अपराजित यात्रामा पूर्ण विराम लगाइदिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)