ढकमक्क फूलले ढाकेको धनकुटा बजार
deshsanchar.com · Sat Nov 07 17:15:12 UTC 2026

धनकुटा – धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन्। पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)