सिमकोट गाउँपालिकाका विद्यार्थीलाई न्यानो कपडा वितरण
deshsanchar.com · Sat Nov 07 16:15:49 UTC 2026

हुम्ला– हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको छ। विद्यार्थीलाई चिसोबाट बचाउन र विद्यालयमा नियमित उपस्थित दर बृद्धि गर्नका लागि यो सहयोग गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)