मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यस सिजनमा लुम्बिनीको पहिलो हार

saralpatrika.com · Sat Nov 07 16:59:04 UTC 2026

काठमाडौँ। यस सिजनको एनपिएलमा लुम्बिनी लायन्सले पहिलो पराजयको सामना गरेको छ। शनिबार भएको खेलमा काठमाडौँ गुर्खाजले लुम्बिनीलाई ३६ रनले हरायो।

१६१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ३ बल बाँकी रहँदा सबै विकेट गुमाएर १२४ रन जोड सक्यो।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)