नटिङघम फरेस्टसँग म्यानचेस्टर सिटी ३–१ ले स्तब्ध
ratopati.com · Sat Nov 07 19:36:08 UTC 2026
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा नटिङघम फरेस्टले बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीमाथि ३–१ गोलको सानदार जित निकालेको छ ।
घरेलु मैदानमा फरेस्टलाई जिताउन लियाम डेलापले दुई गोल गरे भने जायर कुन्हाले एक गोल थपे। सिटीका लागि रायन चेर्कीले एक सान्त्वना गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)