मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुकुर तिहारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले काठमाडौंमा आइतबार विशेष कार्यक्रम हुने

barnanmedia.com · Sat Nov 07 21:25:00 UTC 2026

कुकुर तिहारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने र पशुकल्याणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौंमा आइतबार विशेष समारोह आयोजना हुने भएको छ ।

प्रधानमन्त्री पत्नी तथा समाजसेवी सबिना काफ्लेको आतिथ्यमा बिहान नक्सालस्थित नारायणचौरमा समारोह आयोजना हुन लागेको हो । कार्यक्रमले नेपाली संस्कृति र परम्पराको प्रवर्द्धनसँगै पशुप्रति जिम्मेवार व्यवहार, उचित हेरचाह र पशुकल्याण तथा पशु अधिकारको महत्त्वलाई समेत उजागर गर्ने काफ्लेले बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)