भ्यालेन्सियामाथि रियल म्याड्रिडको ३-० को सहज जित
ratopati.com · Sat Nov 07 22:25:11 UTC 2026
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत सम्पन्न खेलमा रियल म्याड्रिडले भ्यालेन्सियामाथि ३-० गोल अन्तरको सहज जित निकालेको छ ।
भ्रमणकारी टोली रियलको जितमा फेडेरिको भालभर्डे, आर्दा गुलर र किलियन एमबाप्पेले एक-एक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)