यो साता यी राशिहरूका लागि लाभको संकेत
ratopati.com · Sat Nov 07 22:30:46 UTC 2026

कार्तिक २२ गते आइतबारदेखि २८ गते शनिबारसम्मको साप्ताहिक राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको समय राम्रो रहेकोले उत्साह र उमङ्गले समय व्यातित हुनेछ । लामो समयदेखि टाढिएका आफन्त तथा परिवारका सदस्यसँग भेटघाट हुने अवसर मिल्नेछ । मिठामिठा परिकारको स्वाद लिने र पारिवारिक जमघटमा रमाउने समय रहेको छ । दाजुभाइ तथा दिदीबहिनीसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ । चाडबाड लक्षित मनोरञ्जनात्मक खेलमा जीत हात पार्न सकिनेछ । तर पनि यात्रा गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)