मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यो सही समयमा हार हो: रोहित पौडेल

barnanmedia.com · Sat Nov 07 22:40:34 UTC 2026

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा लगातार चौथो खेलसम्म अपराजित यात्रा पूर्णविराम लागेपछि लुम्बिनीका कप्तान रोहित पौडेलले प्लेअफमा पुग्न हारका लागि यो राम्रो समय रहेको बताएका छन्।

शनिबारको खेलमा काठमाडौं गोर्खाजसँग हारपछि पत्रकार सम्मेलनमा पौडेलले यो समयमा हारले अगाडि बढ्न मद्दत मिल्ने विश्वास व्यक्त गरे। आगामी दुई खेलमा राम्रो गर्दा प्लेअफमा पुग्ने अवसर पनि रहेको उनको भनाइ थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)