मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल

ratopati.com · Sat Nov 07 23:15:39 UTC 2026

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल कार्तिक २२ गते । आइतबार । इस्वी सन् २०२६ नोभेम्बर ८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । कार्तिक कृष्णपक्ष । तिथि–चतुर्दशी, बिहान १० बजेर ५४ मिनेट उप्रान्त औँशी । नक्षत्र–चित्रा, बिहान ६ बजेर २८ मिनेट उप्रान्त स्वाती । योग–आयुष्मान, रातको ४ बजेर १४ मिनेट उप्रान्त सौभाग्य । करण–शकुनी, बिहान १० बजेर ५४ मिनेट उप्रान्त चतुष्पद, बेलुकी ११ बजेर १० मिनेट उप्रान्त नाग । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–तुला ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)