विदेशी मुद्राको विनिमयदर स्थिर
onlinekhabar.com · Sat Nov 07 23:15:22 UTC 2026

२२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेअनुसार आज विदेशी मुद्राको विनिमयदर स्थिर छ ।
डलर, युरो, पाउण्डसहितका अधिकांश विदेशी मुद्राको विनिमय दर फेरबदल भएको छैन । राष्ट्र बैंकका अनुसार शनिबारकै भाउ आइतबार पनि कायम रहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)