आज लक्ष्मीपूजा: साँझ ५ः३८ देखि ७ः३४ बजेसम्म उत्तम साइत
kalakarmi.com · Sat Nov 07 23:27:48 UTC 2026

काठमाडौं- नेपालीको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज कात्तिक २२ गते आइतचार साँझ लक्ष्मी पूजा मनाइँदैछ । घर-घरमा दीप प्रज्वलन गरी धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी माता लक्ष्मी तथा भगवान गणेशको पूजा–आराधना गरेर लक्ष्मीपूजा मनाउने परम्परा छ ।
आजकै दिन बिहान कुकुर तिहार, नरक चतुर्दशी, सुखरात्रि तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीसमेत मनाइँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)