मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बराहतालमा १४ थान अवैध भरुवा बन्दुक फेला

barnanmedia.com · Sat Nov 07 23:46:48 UTC 2026

सुर्खेत पश्चिममा अवस्थित बराहताल गाउँपालिकाको ५ र ७ वडाका जङ्गलमा १४ थान अवैध भरुवा बन्दुक फेला पारिएको छ ।

सुर्खेत बराहाताल गाउँपालिका–५ स्थित साजघारी सामुदायिक वनमा भरुवा बन्दुक लुकाइराखेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली परिचालन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)