आज २०८३ साल कात्तिक २२ गते आइतबार राशिफल
khabarhub.com · Sat Nov 07 23:52:59 UTC 2026

काठमाडौँ – २०८३ साल कात्तिक २२ गते आइतबार सन् २०२६ नोभेम्बर ८ तारिख। कार्तिक कृष्ण पक्षको चतुदर्शी तिथि। लक्ष्मी पूजा, कुकुर तिहार र महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती, विश्व रेडियोग्राफी दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अवरोध हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)