सूर्यदेवको प्रिय दिनमा राशिफल
hamrakura.com · Sun Nov 08 00:00:00 UTC 2026

आजको पञ्चाङ्ग
मिति २०८३ कार्तिक २२ गते आइतबार, इस्वीसंवत नभेम्बर ८ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। शरद ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार कार्तिककृष्णपक्ष चलिरहेको छ। आज कार्तिककृष्णपक्षको चतुर्दशी तिथि बिहानमा १०ः५४ बजेसम्म त्यसपछि अमावश्य तिथि लाग्नेछ। नक्षत्रमा स्वाति अहोरात्र रहनेछ। विष्कुम्भादि योगमा आयुष्मान ५४ घटि ४६ पलासम्म त्यसपछि सौभाग्य योग लाग्नेछ। करणमा चतुष्पद रहनेछ। आनन्दादि योगमा पद्य रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)