आदिवासी रङ्गशाला : ३० करोडको बहुवर्षीय बजेट स्वीकृत
lokaantar.com · Sun Nov 08 00:13:12 UTC 2026

झापाको कमल गाउँपालिका–५ मा लामो समयदेखि अलपत्र परेको आदिवासी स्मृति रङ्गशाला निर्माण अघि बढ्ने भएको छ । सङ्घीय सरकारले रङ्गशाला निर्माणका लागि ३० करोड रुपैयाँको बहुवर्षीय परियोजना स्वीकृत गरेपछि निर्माण प्रक्रिया अघि बढ्ने भएको हो ।
रङ्गशाला निर्माण समितिका महासचिव दिपेनवाला राईका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा निर्माणका लागि तीन करोड रुपैयाँ विनियोजन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)