मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तिहारमा मिठाई र बत्तीको व्यापार, दैनिक ३० हजारसम्मको कारोबार

lokaantar.com · Sun Nov 08 00:20:01 UTC 2026

तिहार शुरू भएसँगै चहलपहल निकै बढेको छ । बिहान सबेरैदेखि साँझ अबेरसम्म सडकपेटी र मुख्य बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड लाग्ने गरेको छ ।

धरान उपमहानगरपालिका–२ का नकुल दास बिहान ५ः०० देखि बेलुका ८ः०० बजेसम्म मुख्य बजार भानुचोक घण्टाघरको सडकपेटीमा किसमिस, नरिवल, मिठाई, झिलीमिली बत्तीलगायत तिहारका सामग्री बिक्री गर्दै तिहार खर्च जुटाइरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)