इजरायलमा सरकार गठनको जिम्मेवारी विपक्षी नेता आइसेनकोटलाई
lokaantar.com · Sun Nov 08 00:25:13 UTC 2026

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले विपक्षी नेता गादी आइसेनकोटलाई नयाँ गठबन्धन सरकार गठनको जिम्मेवारी दिने भएका छन् ।
गत साता सम्पन्न निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र आइसेनकोट दुवै पक्षले संसद्मा बहुमत प्राप्त गर्न नसकेपछि राष्ट्रपतिले आइसेनकोटलाई सरकार गठनको पहिलो अवसर दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)