मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानको आणविक कार्यक्रमबारे सूचना दिनेलाई अमेरिकाले २ करोड डलर इनाम दिने

lokaantar.com · Sun Nov 08 00:33:26 UTC 2026

अमेरिकाले इरानको आणविक कार्यक्रम, त्यसमा प्रयोग हुने उपकरण र संलग्न कर्मचारीबारे महत्त्वपूर्ण सूचना दिनेलाई २ करोड अमेरिकी डलरसम्म इनाम दिने घोषणा गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयको ‘रिवार्ड्स फर जस्टिस’ कार्यक्रमअन्तर्गत यस्तो घोषणा गरिएको हो । मन्त्रालयले सूचना दिने व्यक्तिलाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्ने सुविधासमेत उपलब्ध गराउन सकिने जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)