इरानको आणविक कार्यक्रमबारे सुराकी दिनेलाई २ करोड डलर पुरस्कार दिने अमेरिकाको घोषणा
ratopati.com · Sun Nov 08 00:40:14 UTC 2026

वाशिङ्गटन । संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रमका बारेमा महत्त्वपूर्ण जानकारी दिने व्यक्तिलाई २ करोड अमेरिकी डलरसम्मको पुरस्कार दिने घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालयको ‘रिवार्ड्स फर जस्टिस’ कार्यक्रमअन्तर्गत यो घोषणा गरिएको हो। मन्त्रालयले यस्तो गोप्य जानकारी दिने व्यक्तिलाई आवश्यक परेमा सुरक्षित स्थानमा स्थानान्तरण (रिलोकेट) समेत गर्न सकिने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)