मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो

lokaantar.com · Sun Nov 08 00:38:48 UTC 2026

अनुकूल मौसम र दसैँ–तिहारको बिदाका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर, पञ्चकुण्ड ताल र मौरिस हर्जोग पदमार्गमा नेपाली, भारतीय तथा तेस्रो मुलुकका पर्यटक पुग्न थालेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)