अन्नपूर्ण आधार शिविरमा पर्यटकको ओइरो, दैनिक २०० जनासम्म पदयात्रामा
bishowkhabar.com · Sun Nov 08 00:45:44 UTC 2026

काठमाडौं – अनुकूल मौसम र दसैँ–तिहारको बिदासँगै म्याग्दीको अन्नपूर्ण आधार शिविर तथा मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । प्राकृतिक सुन्दरता, साहसिक पदयात्रा र छोटो अवधिमै पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर, पञ्चकुण्ड ताल र मौरिस हर्जोग पदमार्गमा दसैँपछि पर्यटकको आगमन उल्लेख्य बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)