मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप–३१ : परराष्ट्रमन्त्री खनाल टर्कीमा

lokaantar.com · Sun Nov 08 01:00:51 UTC 2026

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीको आन्ताल्या पुगेका छन् ।

परराष्ट्र मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनको उद्घाटन सत्रलाई मन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले नोभेम्बर ११ र १२ मा हुने नेताहरूको शिखर सम्मेलनमा समेत सहभागिता जनाउनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)