मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लुम्बिनी लायन्सको अपराजित यात्रामा ब्रेक, काठमाडौं गोर्खाज दोस्रो स्थानमा उक्लियो

kalakarmi.com · Sun Nov 08 01:01:39 UTC 2026

काठमाडौं- काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को शनिवार राति सम्पन्न खेलमा काठमाडौं गोर्खाज विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो जित निकाल्ने क्रममा काठमाडौंले साबिक विजेता लुम्बिनी लायन्सलाई ३६ रनले हराएको हो ।

यो जितपछि काठमाडौंको चार खेलबाट ६ अंक पुगेको छ । लुम्बिनी भने यो पहिलो हारपछि पनि ७ अंकका साथ शिर्ष स्थानमा कायमै छ । लुम्बिनीको पाँच खेलबाट पहिलो हार हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)